सम्पादकीय

राष्ट्रिय सरकार अपरिहार्य

राष्ट्रलाई अहिले निकै ठूलो संकट परेको छ  । राष्ट्र संकटमा परेका बेला नदुख्ने मनहरु सायद कमै होलान्  । अँझै अर्को शब्दमा भन्ने हो भने नेपाली मनहरु निकै कोमल र भावुक हुन्छन् भन्ने उदाहरण प्रस्तुत...

पुरा पढ्नुहोस
गाउँ गाउँमा सुशाासनको चर्चा

 सन् १९९६ मा संयुक्त राष्ट्र« संघको तत्वाधानमा सञ्चालन गरिएको मानव वसोवास सम्बन्धी सम्मेलनमा प्रस्तुत गरिएको कार्यपत्रमा सुशासन बारे चर्चा गरिएको पाईन्छ । त्यसपछि सुशासनलाई झनै महत्व दिईयो । यथार्थमा सुशासन भन्नाले सरकारी निकायका साथै...

पुरा पढ्नुहोस
जिम्मेवारी कसको

 पछिल्ला बर्षहरुमा सानो काम पनि अरुले गरिदेला भनेर कुर्ने प्रचलन नेपालीहरुको बढेको छ । त्यसमाथि दैलेखमा अँझै धेरै यसले समस्या पारेको छ । सरकारले खुलादिशामुक्त अभियान चलाउँदा समेत यस्तो देखिएको थियो । बिपन्न वर्गका...

पुरा पढ्नुहोस
स्थानिय निकाय, स्थानिय बासिन्दा दुबैको जिम्मेवारी

  जिल्लाका हरेक बिकास गतिविधिहरुमा ध्यान दिएर चासो देखाउने हो भने अधिकाँस बिकासमा बिधि र प्रक्रिया पुरा भएको हुँदैन् । बिगतका दिनदेखि जिल्लाका बिकास निर्माण गतिविधिहरुमा देखिएका भिन्न भिन्न समस्याहरुका लागि चासो व्यक्त गर्ने...

पुरा पढ्नुहोस
पर्यटन मन्त्राालय र भू गर्भ बिभागले चासो दिनुपर्छ

दैलेख प्रकृतिको सुन्दर नगर हुनसक्छ भन्नेमा कसैलाई समस्या हैन् । मुलुमा यतीवेला देखिएको बिपत्तिका बारेमा चर्को वहस र पैरवी भैरहेका बेला सरकारले अन्य बिषयहरुमा ध्यान पुर्याउन सकेको छैन् । भूकम्प प्रभावीत जिल्लाहरुको जनजीवन जुन रुपले...

पुरा पढ्नुहोस
ज्योतीष र विज्ञानको समिक्षा जरुरी

 नेपालमा भूक्षय, भूस्खलन, भूकम्प आदि दैवीय स्थल तथा हवाई दुर्घटनाको सम्भावना नकार्न सकिँदैन, पञ्चांग निर्णायक समिति नेपालले गत फागुनमा प्रकाशित गरेको २०७२ सालको पात्रोमा वार्षिक भविष्यफलमा लेखिएको छ, केही वर्षदेखि विद्यमान जलवायु परिवर्तनको कुप्रभावले...

पुरा पढ्नुहोस
सतर्कता अपनाउन जरुरी

 १२ वैशाखमा गएको भूकम्पपछिका पराकम्पन क्रमश कम  हुँदै गएको र राजधानी लगाएत अन्य भूकम्पबाट प्रभावित जिल्लाको जनजीवन पनि विस्तारै सामान्य हुँदै गएको अवस्थामा मंगलबार गएको अर्को भूकम्पका कारण फेरि जनजीवन असामान्य भएको छ ।...

पुरा पढ्नुहोस
विपत्ति लाई अबसरमा बदल्ने हो की ?

 सुरुका दिनमा भूकम्पले ल्याएको विपत्तिप्रति सहानुभूति प्रकट गर्दै चारैतिरबाट सहयोगका आश्वासन ओइरिएको  छ । सहयोगको  यो अवसरलाई उपयोग गर्न सकेमा मुलुकको नवनिर्माण सहजै अघि बढ्ने       देखिन्छ ।  हामीले कठिन अग्निपरीक्षाबाट गुज्रनैपर्ने रहेछ । आन्तरिक शक्तिलाई...

पुरा पढ्नुहोस
सावधानी अपनाउन आवश्यक

बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७.९ रेक्टर स्केलको भूकम्प गएको अठारौं दिनको दिन सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ७.३ रेक्टर स्केलको भूकम्प गएपछि सर्वसाधारणमा त्रास देखिएको छ । त्यति मात्र होइन मंगलबार आधा घण्टाको...

पुरा पढ्नुहोस
महामारी रोकथामका लागी प्रभावकारी कदम चाल्न आवश्यक

  भूकम्पपीडित बसेका शिविरहरूमा सरुवा रोग देखिनुका साथै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेको छ, जसलाई समयमै ध्यान नदिने हो भने महामारीको रूप लिने जोखिम छ । भूकम्पपछि पीडितहरूको बसोवासलाई समयमै व्यवस्थापन गर्न नसक्दा...

पुरा पढ्नुहोस